बुबाले आमाको हत्या गरेपछि छोराछोरीे बिचल्लीमा

बैतडी । घरायसी विवादमा बुबाले आमाकोे हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरीे बिचल्लीमा परेका छन् । बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आपm्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयोे । आइतबार दिउँसो श्रीमान्श्रीमतीबीच एकापसमा सामान्य विवाद … Continue reading बुबाले आमाको हत्या गरेपछि छोराछोरीे बिचल्लीमा